राजनीति

आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै

23 cabinet meeting

काठमाडौं, असार २९ –

आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकमा विदेशमा अलपत्र परेका नागरिक नेपाल ल्याउनको लागि सर्वोच्च अदालतले दिएको आदेशबारे छलफल हुने अपेक्षा गरिएको छ । यसका लागि निर्देशिका पारित हुन आवश्यक छ ।

त्यस्तै, संवैधानिक निकायहरुमा रिक्त रहेका केही पदमा पदपूर्तिका लागि आवश्यक छलफल हुने बताइएको छ  ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस