समाचार

नारायणी नदीको बहावले खतराको विन्दु नाघ्यो

flood

चितवन, साउन ५ –

लगातार तीन दिनसम्म परेको वर्षापछि वढेको नारायणी नदीको बहावले खतराको विन्दु नाघेको छ ।

देवघाट र पुल्चोकमा खतराको तह पार गरेकोले नदी किनाराका बस्तीका मानिसलाई सुरक्षित रहन सूचना जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

‘देवघाटमा पानीको खतरा लेबल ८ मिटर हो अहिले ९ क्रम गरिसकेको छ,’ उनले भने, ‘पुल्चोकमा खतराको लेबल १२ मिटर हो त्यो क्रस भइसकेको छ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस