
काठमाडौं, साउन ५ –
मन्त्रिपरिषद्को बैठक बालुवाटरमा सुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले यो नियमित बैठक भएको पनि जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस