समाचार

पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोनाको संक्रमण पुष्टि

map of nepal

काठमाडौं, साउन १० –

पछिल्लो २४ घण्टामा नेपालमा थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या  १८ हजार ४८३  पुगेको छ । संक्रमितमध्ये कोरोनालाई जितेर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस