समाचार

काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

covid 19 test positive

काठमाडौं, साउन १३ –

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ४८ जना संक्रमित भेटिएका छन् । यसैगरी ललितपुरमा ४ र भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मात्रै काठमाडौंका ३  र ललितपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस