समाचार

वीरगन्जमा थप ३४ जनामा कोरोना पुष्टि

covid 19 test positive

पर्सा, साउन १४ –

वीरगन्जमा आज थप ३४ जनामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार संक्रमितहरु २ वर्ष उमेरदेखि ६५ वर्ष सम्मका छन् । कोरोना संक्रमित हुनेमा सेना, प्रहरी र कैदीबन्दी र पाँचजना बालबालिका रहेका छन् ।

हालसम्म पर्सामा तीन सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *