स्वास्थ्य

झापामा मास्क नलगाई हिड्नेलाई १ सय रुपैयाँ जरिवाना

mask

काठमाडौं, साउन १४ –

झापामा मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गरिने भएको छ ।

कोभिड १९ को बढ्दो सङ्क्रमण नियन्त्रण गर्न बुधबार सम्पन्न डिसिसी एमसीको बैठकले सङ्क्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम सार्बजनिक स्थलमा रहदा वा हिडडुल गर्दा मास्क नलगाउने ब्यक्तिलाई १ सय रुपैयाँ जरिवाना गरिने सहायक प्रमुख जिल्ला अधिकारी राज कुमार राईले जानकारी दिए ।

कोरोना भाइरसको जोखिम बढ्दै जाँदा सुरक्षाका सावधानीहरुमा प्रशासनले कडाइ गर्न थालेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस