समाचार

काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोनाको संक्रमण पुष्टि

covid 19 test

काठमाडौं, साउन १६ –

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंका ३२, भक्तपुरका १ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण देखिएकाे हाे ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ७७१  पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस