काठमाडौं,
नेपाल राष्ट्र बैंकले ५० रूपैयाँ दरका नयाँ नोट २२ असारबाट चलनचल्तीमा ल्याउने भएको छ ।
नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।
प्रतिक्रिया दिनुहोस