समाचार

काठमाडौंका ८६ प्रहरीसहित देशभर २५९ प्रहरीमा कोरोना संक्रमण

traffic police

काठमाडौं, साउन १८ –

काठमाडौंका ८६ प्रहरीसहित देशभर २५९ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालय काठमाडौंमै कार्यरत ७३ र काठमाडौं उपत्यकाका १३ प्रहरी गरी ८६ प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै काठमाडौं उपत्यकाबाहिरका १७३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । हालसम्म संक्रमित प्रहरीमध्ये १०३ जना डिस्चार्ज भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस