समाचार

बाँकेमा एक जना जनप्रतिनिधिसहित ९ जनामा कोरोना संक्रमण पुष्टि

bheri hospital

बाँके, साउन १९ –

बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा एक जना जनप्रतिनिधिसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै नेपालगञ्ज वडा नम्बर एकका जनप्रतिनिधिसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको पुष्टि भएको हो । सोमबार गरिएको परीक्षणमा नेपालगञ्जका २ र रुकुम पूर्वका का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा कोरोनाको आशंकामा १९५ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ९ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस