
काठमाडौं, साउन १९ –
आज बेलुका पाँच बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।
आजको बैठकमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने संम्भावना रहेको जनाइएको छ ।
बोर्डको सिइओका लागि अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको समितिले डा. सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्टको नाम सिफारीस गरेको छ । सिफरिस भएका ३ जना बाट सिइओ छनौट हुनेछन् ।
प्रतिक्रिया दिनुहोस