समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना पुष्टि

Akhtiyar CIAA Nepal

काठमाडौं, साउन २० –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत शुक्रबार टंगालस्थित आयोगको केन्द्रीय कार्यालयका १ सय ८२ कर्मचारीहरुको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा १५ जनामा पोजेटिभ देखिएको हो ।

अख्तियारमा गरिएको परीक्षणमा पोजिटिभ भेटिएका अधिकांश सुरक्षाकर्मी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस