काठमाडौं, साउन २० –
काठमाडौं उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४८, भक्तपुरमा १३ तथा ललितपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस