समाचार

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

covid 19 test lab

काठमाडौं, साउन २० –

काठमाडौं उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४८, भक्तपुरमा १३ तथा ललितपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, मंगलबार देशभर थप २५९ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससँगै कूल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *