समाचार

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

earthquake nepal

काठमाडौं, साउन २१ –

काठमाडौं उपत्यकामा बुधवार भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार बुधबार पहराह्न साढे ४ बजे ३ .५ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु ललितपुरको बगलामुखी रहेको केन्द्रले जनाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस