समाचार

जलेश्वरमा साउन २५ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

janakpur lockdown

जनकपुरधाम, साउन २१ –

महोत्तरी प्रशासनले जिल्लाको दुई ठाउँमा जारी गरेको निषेधाज्ञाको म्याद थप गरेको छ ।

सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकाको दुई वटा वडामा गत शुक्रबार राति ११ बजे देखि लगाइएको निषेधाज्ञा आज सम्पन्न हुन लाग्दा साउन २५ सम्मको लागि पूनः निषेधाज्ञा बढाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए ।

महोत्तरीमा मंगलबारसम्म ८ सय ३८ जना कोरोना संक्रमित फेला परेका छने भने १ जनाको मृत्यु भइसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस