समाचार

जनकपुरधाम उप-महानगरका दुईजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

covid 19 test positive

जनकपुरधाम, साउन २१ –

जनकपुरधाम उपमहानगरपालिकाका २ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितको सम्पर्कमा आएका उनीको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता कुमारी मिश्रले जानकारी दिइन् । संक्रमित उपमहानगरको पर्यटन शाखा र प्रशासन शाखामा कार्यरत रहेका छन्।

उपमहानगरका दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक दुई दिनभित्र सबै कर्मचारीको स्वाब संकलन गरी पीसीआर परिक्षण हुने उपमेयर मिश्रले बताइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस