समाचार

वीरगन्जमा थप ४३ जनामा कोराना संक्रमण पुष्टि

corona testing lab

काठमाडौं, साउन २२ –

वीरगन्जमा थप ४३ जना कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा वीरगन्जकै ४०, रौतहटका एक, बाराका एक र महोत्तरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको अस्थायी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनका अनुसार गएराति आएको रिपोर्टमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । कोरोना पुष्टि हुनेमा बढी नेपाली सेनाका कर्मचारी रहेको डा. सिंहले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस