समाचार

आइतबारदेखि उपत्यकामा दुई साता अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरिने

kathmandu check point

काठमाडौं, साउन २३ –

उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि आइतबारदेखि दुई साताको लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिने भएको छ ।

शुक्रबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि उक्त निर्णय भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस