बलिउड / हलिउड

बलिउड अभिनेता अभिषेक बच्चनको कोरोना रिपोर्ट निगेटिभ, खुशी हुँदै यसो भने

abishek bachchan

काठमाडौं, साउन २४ –

कोरोना भाइरसको संक्रमणपछि मुम्बईको नानावटी अस्पतालमा उपचाररत बलिउड अभिनेता अभिषेक बच्चन कोरोनामुक्त भएका छन् ।

गत असार २७ गते अभिनेता तथा पिता अमिताभसँग अस्पतालमा भर्ना भएका अभिषेकको करिब १ महिनामा रिपोर्ट नेगेटिभ आएको हो ।

अभिषेकले ट्वीट गरेर आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको र अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको बताउका छन् ।

https://twitter.com/juniorbachchan/status/1292023069418983425

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *