समाचार

शनिबार थप ३७८ जनामा कोरोनाको संक्रमण पुष्टि

map of nepal

काठमाडौं, साउन २४ –

नेपालमा शनिबार थप ३७८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । संक्रमितमध्ये १६ हजार ३१३ जना निको भएर डिस्चार्ज भएका छन् ।  प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै ४९९ जना निको भएर डिस्चार्ज भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस