समाचार

बाँकेमा शनिबार थपिएका २० संक्रमितमध्ये १६ जना नेपालगन्जकै

bheri hospital

बाँके, साउन २४ –

बाँकेमा शनिबार थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले गरेको कोरोना परीक्षणमा नेपालगन्जका १६ र कोहलपुरका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

कोहलपुर नगरपालिका वडा नं. ११ का तीन र वडा नं. ५ का एकजना रहेका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका दुई जनामा पनि कोरोना देखिएको अस्पतालले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस