
२६ साउन, काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंका ७६ र ६४ वर्षीय पुरुष छन् भने बाँकेकी ७० वर्षीया र पर्साकी ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस