राजनीति

प्रधानमन्त्री ओलीले केही बेरमा सम्बोधन गर्ने

kp oli sambodhan

२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयमा सम्बोधन गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भिडियो कन्फरेन्स मार्फत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री ओलीले केही बेरमा भर्चुअल सम्बोध गर्ने जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस