
३१ साउन, काठमाडौं । संखुवासभा केन्द्रविन्दु बनाएर शनिवार दिउँसो भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ४ बजेर ७ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का संखुवासभा आसपास महसुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस