बैँक / वित्त

नेसनल लाइफले साढे १७ प्रतिशत लाभांश दिने

NLICL

३२ साउन, काठमाडौं । सनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट लगानीकर्तालाई १७.५ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब आठ करोड २६ लाख २७ हजारको १५ प्रतिशतले हुन आउने ४६ करोड २३ लाख ९४ हजार नगद लाभांश दिने भएको छ ।

त्यस्तै चुक्ता पुँजीको २.५ प्रतिशतले हुन आउने ७ करोड ७ करोड ७० लाख ६६ हजारबराबरको बोनस सेयर गरी ५३ करोड ९४ लाख ६० हजार रुपैयाँ बराबरको लाभांश दिने भएको हो ।

national life press

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस