अर्थनीति

फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

petrol pump

३२ साउन, काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डीजेल र मटितेलको मूल्य फेरि बढाएको छ ।

पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपैयाँ बढाएको हो ।

यससँगै काठमाडाैंमा पेट्राेलकाे भाउ  १०५ रुपैयाँ कायम भएकाे छ । त्यस्तै डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर ९१ रुपैयाँ कायम भएकाे छ । निगमले १५ दिन अघि मात्र पेट्राेलिमय पदार्थकाे मूल्य २ रुपैयाँले बढाएकाे थियाे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस