समाचार

मलामी गएका युवक महाकालीमा बेपत्ता

missing in river

१ भदौ, कैलाली । कञ्चनपुरको महाकाली नदीमा एक युवक बेपत्ता भएका छन् ।

बेदकोट नगरपालिका–८ गाउँजीका १७ वर्षीय जनक साउद सोमबार बिहान भीमदत्त नगरपालिका–९ ब्रह्मदेवनजिकै नदीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले साउदको खोजी भइरहेको बताए । अहिले महाकालीमा पानीको बहाव बढेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *