समाचार

काठमाडौंका १ सय ३९ सहित उपत्यकामा थप १६८ जनामा कोरोना पुष्टि

pcr test lab

१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंका १ सय ३९, ललितपुरका १५ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । संक्रमितमध्ये १७ हजार ४९५ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १०७ जनाको मृत्यु भएको छ  ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *