समाचार

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी नियुक्त

press council nepal

१ भदौ, काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । मन्त्री परिषदको सोमबार बसेको बैठकले काउन्सिलको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउदै भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको हो

भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन । बैठकले काउन्सिलको नियमावली नै परिवर्तन गरेर भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए ।

त्यस्तै सरकारले युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस