समाचार

आज कति छ सुनचाँदीको मूल्य ?

gold shop

३ भदौ, काठमाडौं । बुधबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ ।

मंगलबार तोलामा  १ लाख ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन बुधबार ९९ हजार ९९ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी मंगलबारको तुलनामा रु ५ घटेर तोलामा १३७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस