विश्व/प्रवास

सिरियामा दुई अमेरिकी ड्रोन ठोकिएर ध्वस्त (भिडियो)

drone blast

३ भदौ, काठमाडौं । सिरियामा दुईवटा अमेरिकी ड्रोनहरू हावामै ठोकिएर ध्वस्त भएका छन् ।

ड्रोन के कारणले ठोकिएको हो भन्ने कुरा अहिलेसम्म खुल्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उक्त दुर्घटना इदलिब प्रान्तमा मंगलवार भएको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ड्रोनमाथि कसैले आक्रमण गरेको हुनसक्ने पनि अनुमान गरिएको छ ।

https://www.youtube.com/watch?v=i1FtchyIZag

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस