समाचार

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६

covid 19 dead body

४ भदौ, काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका थप ६ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निधन हुनेमा दुई महिला र चार पुरुष छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंकी १ महिला, मकवानपुरका १ पुरुष, सप्तरीका १ पुरुष र पर्साका १ महिला र २ पुरुषको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *