समाचार

७ वर्षिया बालिकालाई कोठामा लगेर बालात्कार गर्ने युवक पक्राउ

rape

४ भदौ, दाङ । तुलसीपुरमा बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

७ बर्षकी बालिकालाई ललाईफकाई कोठोमा लगेर बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ का १७ बर्षका युवक पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालका अनुसार २० बर्ष उमेर नपुगेकाले आरोपी युवकको नाम गोप्य राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस