
४ भदौ, दाङ । तुलसीपुरमा बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
७ बर्षकी बालिकालाई ललाईफकाई कोठोमा लगेर बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ का १७ बर्षका युवक पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालका अनुसार २० बर्ष उमेर नपुगेकाले आरोपी युवकको नाम गोप्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस