समाचार

मन्त्रीपरिषदको बैठक : कच्चा पदार्थ बोकेका ढुवानी साधन चल्न दिइने

23 cabinet meeting

४ भदौ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएका बेला उद्योग कलकारखानाका लागि कच्चा पदार्थ बोकेका ट्रक लगायतका ढुवानीका साधनलाई सञ्चालन गर्न दिने निर्णय भएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले सो कुराको निर्णय गरेको हो ।

बैठकमा कोरोना भाइरसको अवस्थामा स्थानीय प्रशासनले जारी गरेका निषेधाज्ञामाथि विमर्श भएको थियो । बैठकमा कोभिड—१९ संकट व्यवस्थापन केन्द्रले तयार पारेको प्रस्तावमाथि समेत छलफल भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस