समाचार

हरेक २४ घण्टामा ५ हजार ९ सय संक्रमित थपिँदै

Australia coronavirus

७ भदौ, काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर हरेक २४ घण्टामा पाँच हजार नौ सय संक्रमित थपिइरहेका छन् ।

रोयटर्सले गत शुक्रबारसम्म लिइएको पछिल्लो दुई साताको तथ्यांकका आधारमा यो नतिजा निकालेको हो ।

रोयटर्सकाअनुसार विश्वभर हरेक घण्टा दुई सय ४६ जना संक्रमितको मृत्यु भइरहेको छ । यस्तै प्रति १५ सेकन्डमा एक व्यक्तिको मृत्यु भइरहेको देखिन्छ ।

स्रोतः बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस