समाचार

आज पनि सुनको मूल्य घट्यो, करोबार कतिमा ?

gold shop

९ भदौ, काठमाडौं । सुनको मूल्य आज (मंगलबार) फेरि पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ७ सय रुपैयाँ घटेर ९७ हजार २ सयरुपैयाँ कायम भएको छ ।

यसअघि हिजो तोलामा ५ सय रुपैयाँ घटेर ९७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ७ सय रुपैयाँ घटेर ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य भने मंगलबार स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ३२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *