समाचार

काठमाडौं उपत्यकामा मंगलबार थप २३२ जना कोरोना संक्रमण पुष्टि

pcr test lab

९ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा थप २३२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २३२  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १९९, ललितपुरका १९  र भक्तपुरका १४  जना रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस