समाचार

बझाङ केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प

earthquake nepal

९ भदौ, बैतडी । पश्चिम नेपालको बझाङ केन्द्र भएर केही बेर अघि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले दिएको जानकारी अनुसार बेलुकी ९ बजेर ९ मिनेट जाँदा ४.७ रेक्टर स्केल मापन भएको भूकम्प गएको हो ।

यसको धक्का बझाङ आसपास महसुस गरिएको छ । क्षति बारे केही जानकारी आएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस