विश्व/प्रवास

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

Australia coronavirus

१० भदौ, काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार विहानसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या आठ लाख १९ हजार छ सय ९ पुगेको छ ।

यसैगरी विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड ३९ लाख ३ हजार ८ सय ७० पुगेको छ ।

कोरोना संक्रमणको महामारीबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा संक्रमितको संख्या ५७ लाख ७९ हजारभन्दा धेरै छ । मृतकको संख्या १ लाख ७८ हजार ५ सय २४ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस