समाचार

काठमाडौंमा भूकम्पको धक्का महशुस

earthquake nepal

१० भदौ, काठमाडौं । राजधानी काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो दुई दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्राविधिक नवीन विकले जानकारी दिए ।

भूकम्पको केन्द्रबिन्दु कालिमाटी आसपास रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *