
१० भदौ, काठमाडौं । राजधानी काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो दुई दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्राविधिक नवीन विकले जानकारी दिए ।
भूकम्पको केन्द्रबिन्दु कालिमाटी आसपास रहेको छ ।
प्रतिक्रिया दिनुहोस