समाचार

थप ११ जनाको मृत्यु : कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५

covid 19 dead body

१० भदौ, काठमाडौं । नेपालमा कोरना भाइरसको संक्रकमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दुई महिला र ९ पुरुष गरी ११ जानको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाका संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस