विश्व/प्रवास

टिकटकका सिइओले तीन महिनामै दिए राजीनामा

kevin

११ भदौ, काठमाडौं । टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केभिन मेयरले आज (बिहीवार) राजीनामा दिएका छन् ।

सीईओ नियुक्त भएको तीन महिनामै मेयरले राजीनामा दिएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलगायत चिनियाँ एपले राष्ट्रिय सुरक्षामा चुनौती थपेको बताउँदै ती एपलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि मेयरले राजीनामा दिएका हुुन् ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस