सूचना प्रविधि

निर्मलालाई न्याय माग्दै महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक

cwad hacked

११ भदौ, काठमाडौं । बलात्कार पछी हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तलाई न्याय माग्दै महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक भएको छ ।

इन्डियन साइबर ट्रुप्सले निर्मला पन्तको लागि न्याय माग गर्दै महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक गरेको हो ।

जस्टिस फर निर्मला भन्दै अहिले सो वेबसाइटमा लेखिएको छ, ‘७५० दिनभन्दा बढी समय भइसक्दा पनि सरकार अझै मौन छ, हामी निर्मला पन्तको न्याय चाहन्छौं ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस