समाचार

कास्कीको हेम्जा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

earthquake nepal

११ भदौ, पोखरा । बिहिबार कास्कीमा भूकम्पको धक्का महशुस भएको छ ।

बिहिबार बेलुकी ५ बजेर २७ मिनेट जाँदा कास्कीको हेम्जा केन्द्रबिन्दु भएर ३.१ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस अघि हिजो बुधबार काठमाडौँको कालिमाटी केन्द्र भएर भूकम्प गएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस