समाचार

आज सुनको मूल्य घट्यो, तोलाको कति ?

gold shop

१२ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँ घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलाको ९६ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

हिजो तोलामा ८ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको ९७ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै हिजाे तेजावी सुन प्रति तोला ९७ हजार १ सय रुपैयाँमा काराेकार भएको थियाे । शुक्रबार (आज) तेजावी सुनकाे मूल्य ९६ हजार ४ सय रुपैयाँमा काराेकार भइरहेकाे छ ।

त्यस्तै शुक्रबार चाँदीकाे मूल्य १ हजार ३ सय ४० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस