
१२ भदौ, काठमाडौं । सामसुङले ग्यालेक्सी नोट २० र नोट २० अल्ट्राको बुकिङ अवधि बढाएर भदौ १९ गतेसम्म पुर्याएको छ ।
यो अवधिभित्र बुकिङ गरे अतिरिक्त फाइदा पाइने कम्पनीले जनाएको छ । देशका अधिकांश भागहरूमा कोभिड-१९ कारण कम्पनीले प्रि-बुक अवधि बढाएको जनाएको छ ।
कम्पनीले मूल्य तथा प्रि-बुक अफरमा ग्यालक्सी नोट २० को नेपाली बजारमा १ लाख १० हजार छ भने ग्यालक्सी नोट २० अल्ट्रा को बजार मूल्य १ लाख ४० हजार तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस