खेलकुद समाचार

यूएई पुगेका १० बढी भारतिय खेलाडीमा देखियो कोरोना संक्रमण

IPl

१३ भदौ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न यूएई पुगेका भारतीय क्रिकेट खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

२१ अगष्टमा यूएई पुगेको चेन्नइ सुपर किंग्सका बलरसहित १० बढी खेलाडीमा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमित हुनेहरुमा टोलीमा सदस्यहरु पनि रहेको भारतिय मिडियामा जनाइएको छ ।

यूएइ पुगेर क्यारेन्टाइनमा बसेका खेलाडी र प्रशिक्षक, व्यवस्थापक, सहयोगीहरुको परिक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस