समाचार

बाँकेमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

covid 19 test

१३ भदौ, बाँके । बाँकेमा शनिबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार ९ पुरुष र ६ महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै बाँकेमा कूल संक्रमितको संख्या ९९० पुगेका छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस