समाचार

ललितपुरका २९ वर्षीय कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु

patan hospital

१४ भदौ, काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर निवासी २९ बर्षिय संक्रमित पुरुषको शनिबार रति १० बजे उपचारको क्रममा मृत्यु भएको हो ।

उनी श्रावण २८ गतेदेखि पाटन अस्पतालमा उपचारत रहेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस